कर्मचारीको तलब भत्तामा मात्र जीवन बीमा कम्पनीको ७ खर्ब खर्च, सबैभन्दा धेरै खर्च हिमालयन लाइफको !
arthasarokar.com · Tue Aug 18 04:42:48 GMT 2026

काठमाडौँ । जीवन बीमा कम्पनीहरुले एक आर्थिक वर्षमै कर्मचारीको तलब भत्तामा ७ अर्ब बढी रकम खर्च गरेका छन् । हाल नेपालमा रहेका १४ जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्ष २०८२/८३ मा मात्र ७ अर्ब २९ लाख रुपैयाँ कर्मचारीको तलब भत्तामा खर्च गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)