मकवानपुरमा न्यायाधीश सवार गाडी दुर्घटना, ६ जना घाइते, एकको अवस्था गम्भीर
nepalnews.com · Tue Aug 18 04:54:11 GMT 2026

काठमाडौँ । उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका मुख्य न्यायाधीश गोकर्ण डाँगी सवार स्कार्पियो मकवानपुरको जुराखेतमा दुर्घटना भएको छ । आज बिहान भएको दुर्घटनामा मुख्य न्यायाधीश सहित ६ जना घाइते भएका छन्।
काठमाडौँबाट हेटौँडातर्फ गइरहेको प्रदेश–३–००२ झ ५१८३ नम्बरको स्कार्पियो भीमफेदी गाउँपालिका–६ स्थित जुराखेतमा दुर्घटना भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)