बाढीपहिरोले आज पनि यी ११ ठाउँका सडक अवरुद्ध
kendrabindu.com · Tue Aug 18 04:56:10 GMT 2026

काठमाडौं । बाढीपहिरोको कारण आज पनि देशका केही मुख्य राजमार्ग अवरुद्ध भएका छन्। नेपाल प्रहरीले मंगलबार बिहान सूचना जारी गर्दै विभिन्न राजमार्ग अवरुद्ध भएको जानकारी दिएको हो।
बाढीपहिरोको कारण यतिबेला इलाममा मेची राजमार्ग, काभ्रेमा बीपी राजमार्ग, मकवानपुरमा कान्ती लोकपथ, सिन्धुपाल्चोकमा अरनिको राजमार्ग, रसुवामा त्रिशूली मैलुङ स्याफ्रुबेसीँ सडक पूर्णरुपमा अवरुद्ध छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)