बाजुरामा भारी वर्षा र बाढीले विभिन्न ठाउँमा क्षति, साँफे–मार्तडी राजमार्ग अवरुद्ध
nepalviews.com · Tue Aug 18 04:57:49 GMT 2026

बाजुरा । बाजुरामा गएराति परेको भारी वर्षाका कारण विभिन्न ठाउँमा ठूलो क्षति पुगेको छ । कारण जिल्लाका ९ वटै स्थानीय तहका साना—तथा ठूला नदीहरूमा पानीको बहाब उच्च बढेको छ ।
बाजुराको सदरमुकाम मार्तडी नजिकै सेलाघाटलगायत विभिन्न खोलामा आएको बाढी तथा पहिरोका कारण धेरै परिवार विस्थापित भएका छन् । जोखिममा परेको खबर पाउने बित्तिकै नेपाल प्रहरीको टोली राति नै घटनास्थल पुगेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)