पहिरोको जोखिममा सिंगो बस्ती, विद्यालयमा रात बिताउँछन् पैह्रेवासी
ekantipur.com · Tue Aug 18 04:54:49 GMT 2026

पहिरोको जोखिममा सिंगो बस्ती, विद्यालयमा रात बिताउँछन् पैह्रेवासी
सिन्धुपाल्चोक बलेफी गाउँपालिका–१ पैह्रेका पैह्रेका स्थानीय बासन्दाले सुरक्षित स्थानमा तत्काल स्थानान्तरण गर्न सरकारसँग माग गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)