माईखोलामा झोलुङ्गे पुलः स्थानीयवासी खुसी
barnanmedia.com · Tue Aug 18 04:53:38 GMT 2026

माईखोलामा झोलुङ्गे पुल निर्माण भएपछि स्थानीयवासी खुसी भएका छन् ।
इलाम नगरपालिका–८ र १० जोड्ने काइलाटारमा उक्त पुल निर्माण गर्न रु ८४ लाख ७१ हजार ४६० खर्च भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)