भूकम्पले क्षतिग्रस्त कोलोम्बियामा शाकिराको आकस्मिक भ्रमण, १० विद्यालय पुनःनिर्माण गर्ने प्रतिबद्धता
ekantipur.com · Tue Aug 18 05:37:55 GMT 2026

भूकम्पले क्षतिग्रस्त कोलोम्बियामा शाकिराको आकस्मिक भ्रमण, १० विद्यालय पुनःनिर्माण गर्ने प्रतिबद्धता
शाकिराले भनिन्– ‘जबसम्म प्रत्येक कोलम्बियन सामान्य जीवनमा फर्कन सक्दैनन् र सबै बालबालिका आफ्ना विद्यालयमा फर्किन सक्दैनन्, तबसम्म हाम्रो प्रयास जारी रहनेछ । अलपत्र छोड्ने छैनौं ।’
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)