भारतीय सेनाध्यक्षलाई मानार्थ दिने समारोहमा प्रधानमन्त्री जाने परम्परामा बालेनको ‘ब्रेक’
nepalpress.com · Tue Aug 18 05:35:25 GMT 2026

काठमाडौं । नेपाल भ्रमणमा आएका भारतीय स्थल सेनाध्यक्ष धीरज सेठलाई राष्ट्रपति रामचन्द्र पौडेलले हिजो मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गरे । शीतलनिवासमा आयोजित उक्त समारोहमा प्रधानमन्त्री वालेन्द्र शाह उपस्थित भएनन् ।
नेपाल र भारतका सेना प्रमुखहरूलाई एक-अर्को देशले बोलाएर मानार्थ प्रदान गर्ने पुरानो प्रचलन हो । नेपालले भारतीय सेनाध्यक्षलाई ‘मानार्थ महारथी’ को पदवी दिन्छ भने भारतले नेपालका सेनापतिलाई ‘मानार्थ जनरल’ भनेर दिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)