२०२८ सालमै धर्म निरपेक्षताको पक्षपाती रहेका देउवा किन चाहन्छन् हिन्दु राष्ट्र?
ukeraa.com

साउन २८ गते नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा साढे पाँच महिना लामो उपचारपछि सिंगापुरबाट स्वदेश फर्किए।
स्वदेश फर्किएलगत्तै साउन २९ गतेदेखि सुरु भएको आफ्नो समूहको भेलामा उनी सरकारप्रति निकै आक्रामक देखिए। यद्यपि, भेलाको अन्तिम दिन देउवाले दिएको एउटा अभिव्यक्ति भने कांग्रेसको परम्परागत सिद्धान्तविपरीत थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)