नेपाली बजारमा सुनचाँदीको नयाँ मूल्य निर्धारण, आज कतिमा हुँदैछ कारोबार ?
canadanepal.com · Tue Aug 18 05:37:15 GMT 2026

काठमाडौँ - नेपाली बजारमा मंगलबार सुन र चाँदीको नयाँ मूल्य निर्धारण भएको छ। नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घले मंगलबारका लागि सुनचाँदीको कारोबार दर सार्वजनिक गरेको हो।
महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ६ हजार ८ सय रुपैयाँ कायम भएको छ। त्यस्तै, १० ग्राम सुनको मूल्य २ लाख ६३ हजार ३० रुपैयाँ निर्धारण गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)