रास्वपा आगामी निर्वाचनको तयारीमा, सत्ताकै तानाखिचीमा कांग्रेस–एमाले–नेकपा
bishowkhabar.com · Tue Aug 18 05:40:16 GMT 2026

काठमाडौं– स्थानीय तह निर्वाचन आउन नौ महिना बाँकी रहँदा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चुनावी तयारी अघि बढाएको छ ।
पार्टीले ‘क्यान्डिडेट क्लब’ घोषणा गर्दै गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र सदस्यका लागि उम्मेदवारको आवेदन खुला गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)