काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन
rajdhanidaily.com · Tue Aug 18 05:42:45 GMT 2026

काभ्रेपलाञ्चोक । रोशी गाउँपालिकामा मुहान–जलाधार संरक्षण तथा व्यवस्थापनमा खानेपानी तथा सिँचाइका स्रोत संरक्षणका लागि मुहान र जलाधार क्षेत्रको वैज्ञानिक व्यवस्थापन गरिने भएको छ ।
जलवायु परिवर्तनका कारण पानीका स्रोत सुक्दै जानाले मानव जीवनमा पर्नथालेको असरलाई न्यूनीकरण गर्न हिन्दू कुश हिमाली क्षेत्रमा जलवायु परिवर्तनका असर न्यूनीकरण तथा स्थानीय समुदायको उत्थानशीलता अभिवृद्धिको उद्देश्यले एकीकृत जलवायु अङ्गीकरण समाधान कार्यक्रम ‘इन्टिग्रेटेड क्लाइमेट एडप्टेशन सोलुसन्स फर द हिन्दू कुश हिमालय’ (हाइ–क्यास) परियोजना सञ्चालन गर्न लागिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)