टी-२० सिरिजमा सहभागिता जनाउन नेपाली क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
corporatenepal.com · Tue Aug 18 05:35:25 GMT 2026
काठमाडौँ । टप एन्ड टी-२० सिरिजमा सहभागिता जनाउन नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान गरेको छ ।
टोली सिरिज खेल्न गएराति त्यसतर्फ प्रस्थान गरेको हो । नेपाल क्रिकेट संघ (क्यान) ले अष्ट्रेलिया जाने १५ सदस्यीय टोलीलाई आइतबार नै बिदाइ गरेको थियो । यसपटक अष्ट्रेलियामा रहँदा नेपालको कप्तानी अनिलकुमार साहले गर्ने छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)