सामाजिक कार्य गर्दै आइएमई लाइफले मनायो ९ औं वार्षिकोत्सव
clickmandu.com · Tue Aug 18 05:43:42 GMT 2026

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सोमबार (भाद्र १ गते) नवौं वार्षिकोत्सव मनाएको छ । कम्पनीले यस वर्ष आफ्नो वार्षिकोत्सवलाई समाजप्रतिको प्रतिबद्धता झल्किने विविध कार्यक्रमहरूको आयोजना गरेर मनाएको छ ।
नौ वर्ष पूरा भएको उपलक्ष्यमा कम्पनीले केन्द्रिय कार्यालयमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो र देशभर रहेका आफ्ना शाखा कार्यालयहरूमार्फत रक्तदान, वृक्षारोपण, खाद्यान्न वितरण लगायत वीमा सचेतना कार्यक्रमहरू सञ्चालन गरिरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)