फिफा अध्यक्ष इन्फान्टिनोको आलोचना गरेपछि सीओओको जागिरै गयो !
lokaantar.com
विश्व फुटबलको सर्वोच्च निकाय फिफाका चिफ अपरेटिङ अफिसर (सीओओ) केभिन लामुर पदबाट बर्खास्त भएका छन् ।
फिफा अध्यक्ष जियानी इन्फान्टिनोको विवादास्पद व्यावसायिक योजनाको कडा आलोचना गरेको तीन साता पनि नबित्दै लामुरलाई पदबाट हटाइएको हो । फिफाले पनि यो समाचारको पुष्टि गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)