भीमफेदी स्कारपियो दुर्घटना: मुख्य न्यायाधीशसहित छ घाइते, गम्भीर चारलाई हेलिकप्टरमार्फत ल्याइयो छाउनी
hamrakura.com · Tue Aug 18 00:00:00 GMT 2026
काठमाडौँ। मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरिखेतमा मंगलबार बिहान भएको सवारी दुर्घटनामा उच्च अदालत वीरगञ्जका मुख्य न्यायाधीश र रजिस्ट्रारसहित ६ जना घाइते भएका छन्।
प्रहरीका अनुसार काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको सरकारी स्कारपियो बिहान करिब ७ बजे अनियन्त्रित भई सडकबाट करिब ६० मिटर तल खोल्सामा खसेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)