आइएमई लाइफको नवौँ वार्षिकोत्सवमा सामाजिक पहल, दुर्गम क्षेत्रमा पुग्दै ‘न्यानो नानी’
kalakarmi.com · Tue Aug 18 05:50:59 GMT 2026

काठमाडौं- आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले यही भदौ १ गते आफ्नो स्थापनाको नौ वर्ष पूरा गरी हर्षोल्लासपूर्वक नवौँ वार्षिकोत्सव मनाएको छ । स्थापनाकालदेखि नै ग्राहकमैत्री सेवा, विश्वसनीयता र सामाजिक उत्तरदायित्वका मूल्य-मान्यतालाई आत्मसात् गर्दै अघि बढेको कम्पनीले यस वर्ष पनि आफ्नो वार्षिकोत्सवलाई सामान्य उत्सवमा सीमित नराखी समाजप्रतिको प्रतिबद्धता झल्किने विभिन्न कार्यक्रम आयोजना गरेको जनाएको छ
।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)