खाली ग्यास सिलिन्डर बोकेर घण्टाघर अगाडि नेविसंघको प्रदर्शन
onlinekhabar.com · Tue Aug 18 05:51:06 GMT 2026

२ भदौ, काठमाडौं । नेपाल विद्यार्थी संघले काठमाडौंको घण्टाघर अगाडि प्रदर्शन गरेको छ ।
ग्यास अभावले विद्यार्थीलाई समस्या परेको भन्दै उनीहरूले रित्तो ग्यास सिलिन्डर बोकेर प्रदर्शन गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)