वर्षौंको उथलपुथलपछि अडानीको प्रमुख कम्पनीको सेयरमा लोभलाग्दो वृद्धि
clickmandu.com · Tue Aug 18 06:12:57 GMT 2026

एजेन्सी । एसियाकै सबैभन्दा धनी व्यक्ति गौतम अडानीको प्रमुख कम्पनी अडानी इन्टरप्राइजेज लिमिटेड तीन वर्षभन्दा अघि यो व्यापारिक समूहको संकट सुरु हुनुभन्दा ठीक अघिकै अवस्थामा फर्किएको छ । अर्थात्, भारतको सेयर बजार सूचकांकमा सबैभन्दा राम्रो प्रदर्शन गर्ने सेयर अडानीकै कम्पनीको छ ।
सन् २०२६ मा अहिलेसम्म यसको सेयर मूल्य ३४ प्रतिशतले वृद्धि भएको छ । यसले गर्दा यो कम्पनी एनएसई निफ्टी ५० सूचकांकमा वर्षकै सबैभन्दा धेरै कमाउने कम्पनी बन्ने बाटोमा छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)