विद्युतीय माध्यमबाट व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन विभागको आग्रह, नभए कारबाही
clickmandu.com · Tue Aug 18 06:12:18 GMT 2026

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विद्युतीय माध्यमबाट वस्तु तथा सेवाको कारोबार गर्ने सम्पूर्ण व्यवसायीलाई विभागको पोर्टलमा अनिवार्य रूपमा सूचीकृत हुन आग्रह गरेको छ ।
विभागले जारी गरेको सूचनामा विद्युतीय व्यापार (ई–कमर्स) ऐन, २०८१ तथा विद्युतीय व्यापार (ई–कमर्स) निर्देशिका, २०८२ अनुसार विद्युतीय माध्यमबाट व्यापार व्यवसाय सञ्चालन गर्ने व्यवसायीले कानुनी प्रक्रिया पूरा गर्नुपर्ने जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)