सुदूरपश्चिम रोयल्समा फर्किए स्कट कुगेलेइन
annapurnapost.com · Tue Aug 18 06:04:57 GMT 2026
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि न्युजिल्यान्डका तिव्र गतिका बलर स्कट कुगेलेइनलाई पुनः सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन् ।
सुदूरपश्चिमले कुगेलेइनलाई तेस्रो विदेशी खेलाडीका रूपमा टोलीमा समावेश गरेको हो । यसअघि उसले इंग्ल्यान्डका सेफ जैबलाई अनुबन्ध गरिसकेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)