चामल, चिनी र तरकारीको मूल्य बढ्दा उपभोक्ता मारमा
khabarhub.com · Tue Aug 18 06:16:38 GMT 2026

काठमाडाैँ – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आर्थिक वर्ष २०८२/०८३ को असार महिनाको मूल्य विश्लेषण प्रतिवेदन सार्वजनिक गरेको छ ।
उक्त प्रतिवेदन अनुसार असार महिनामा चामल, अण्डा, केरा र चिनी लगायतका अत्यावश्यक उपभोग्य वस्तुको मूल्यमा सामान्य वृद्धि भएको देखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)