भदौ २३ गते सहिदहरूको नाममा सम्बोधन गर्न प्रधानमन्त्रीलाई सांसद खतिवडाको आग्रह
nepallive.com · Tue Aug 18 06:23:00 GMT 2026

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रचना खत्री खतिवडाले प्रधानमन्त्रीलाई आगामी भदौ २३ गते सहिदहरूको सम्मानमा विशेष सम्बोधन गर्न आग्रह गरेकी छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा उनले सहिदका सपना र उनीहरूले सुरु गरेका कामको अवस्थाबारे सरकारले स्पष्ट पार्नुपर्ने माग गरिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)