सिटामोल नपाउने नागरिक र मन्त्रीको हेलिकप्टर उद्धार: सरकारको सुशासनमाथि वासनाको प्रश्न
hamrakura.com · Tue Aug 18 00:00:00 GMT 2026
काठमाडौँ। नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले सरकारले जनताको आधारभूत आवश्यकता पूरा गर्न नसकेको भन्दै सरकारको सुशासनमाथि कडा प्रश्न उठाएकी छिन्।
मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद थापाले नागरिकले सिटामोलसमेत नपाउने, सुत्केरीले समयमै अस्पताल पहुँच पाउन नसक्ने र कर्णालीमा औषधि तथा राहतको चरम अभाव हुने अवस्था विद्यमान रहँदा सरकारले सुशासनको कुरा गर्नुको कुनै अर्थ नरहेको बताइन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)