अनलाइनबाट व्यापार गर्ने व्यवसायीलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, नमान्नेलाई कडा कारबाही
techpana.com · Tue Aug 18 06:20:23 GMT 2026

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनलाइनबाट वस्तु तथा सेवाको कारोबार गर्ने सबै व्यवसाय तथा सरोकारवालालाई विभागमा अनिवार्य रूपमा सूचीकृत हुन निर्देशन दिएको छ ।
विभागको विद्युतीय व्यापार तथा सूचना प्रविधि शाखाले सार्वजनिक गरेको सूचनामा विद्युतीय व्यापार (ई-कमर्स) ऐन, २०८१ तथा विद्युतीय व्यापार (ई-कमर्स) निर्देशिका, २०८२ कार्यान्वयनमा आइसकेकाले कानुनबमोजिम व्यवसाय सञ्चालन गर्न अनिवार्य सूचीकृत हुनुपर्ने जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)