मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह
lokaantar.com

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न सम्बन्धित परिवारका सदस्य र सरोकारवालालाई आग्रह गरिएको छ । निर्वाचन आयोगका सहसचिव नारायणप्रसाद भट्टराईले विज्ञप्ति जारी गर्दै उक्त आग्रह गरेका हुन् ।
आयोगले बेला बेलामा मतदाता नामावलीलाई शुद्ध, अद्यावधिक, विश्वसनीय तथा वस्तुगत बनाउन नियमितरूपमा मतदाता नामावली अद्यावधिकको कार्य गर्दै आइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)