सुनको मूल्य स्थिरः चाँदीको घट्यो
barnanmedia.com · Tue Aug 18 06:31:57 GMT 2026

स्थानीय बजारमा आज सुनको मूल्य स्थिर रह्यो भने चाँदीको मूल्य रु २५ ले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज छापावाल सुन प्रतितोला रु तीन लाख छ हजार आठ सय र चाँदीको मूल्य रु चार हजार सात सय ५५ कायम भएको बताएको छ । सोमबार छापावाल सुन प्रतितोला रु तीन लाख छ हजार आठ सय र चाँदीको रु चार हजार सात सय ७० कायम भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)