क्यान महासंघ सुदूरपश्चिम प्रदेशले सुरु गर्यो ‘एआई फर नेपाल २०२६’, +२ का विद्यार्थीलाई एआई तालिम
ajakoartha.com · Tue Aug 18 06:42:00 GMT 2026

काठमाडौं- क्यान महासंघ सुदूरपश्चिम प्रदेशले ‘एआई फर नेपाल २०२६’ कार्यक्रम सुरु गरेको छ । +२ तहका विद्यार्थीलाई कृत्रिम बुद्धिमता (एआई) सम्बन्धी व्यावहारिक ज्ञान तथा सीप प्रदान गर्ने उद्देश्यले ‘एआई फर नेपाल २०२६’ अभियान सुरु गरेको हो ।
महर्षि कलेजको सहकार्यमा सञ्चालन हुने उक्त कार्यक्रमले माध्यमिक तहको शिक्षाबाट आधुनिक प्रविधिमा आधारित अर्थतन्त्रतर्फ प्रवेश गर्न खोजिरहेका विद्यार्थीलाई एआईको आधारभूत ज्ञानदेखि व्यावहारिक प्रयोगसम्मको जानकारी दिने आयोजकले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)