हात्तीबाट हुने क्षति नियन्त्रणका लागि वैज्ञानिक व्यवस्थापन गरौं : सांसद पाठक
ekantipur.com · Tue Aug 18 06:43:48 GMT 2026

हात्तीबाट हुने क्षति नियन्त्रणका लागि वैज्ञानिक व्यवस्थापन गरौं : सांसद पाठक
रास्वपा सांसद प्रकाश पाठकले हात्ती प्रभावित क्षेत्रमा उच्च क्षमताका ट्रान्सफर्मर जडान तथा सडकमा सोलार बत्तीको व्यवस्थापन गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)