‘पारिजात’मा खुसीसँग गौरवको एकोहोरो प्रेम
ratopati.com · Tue Aug 18 07:16:22 GMT 2026

काठमाडौँ । गायक तथा सङ्गीतकार प्रकाश सिलवालको नयाँ गीत ‘पारिजात’ सार्वजनिक भएको छ । गीतको भिडियोमा अभिनेता गौरव विष्ट र अभिनेत्री खुसी कार्की फिचर्ड छन् ।
प्रेमिल भावमा तयार गरिएको भिडियोमा एकतर्फी प्रेमको कथा प्रस्तुत गरिएको छ । खुसीप्रति आकर्षित भएका गौरव उनको प्रेममा परेपछि आफूमा परिवर्तन ल्याएको विषय भिडियोका कथा बनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)