ग्यासको सहज आपूर्ति गर्न रास्वपाले गरायो सरकारको ध्यानाकर्षण
kendrabindu.com · Tue Aug 18 07:15:59 GMT 2026
काठमाडौं । रास्वपा सांसद मोहनलाल आचार्यले ग्यासको सहज आपूर्ति गर्न सरकारको ध्यानाकर्षण गरेका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा सांसद आचार्यले मन्त्रीले सदनमा ग्यास अभाव नभएको बताए तापनि अझै ग्यासको चरम अभाव देखिएकोप्रति सरकारको ध्यानाकर्षण गराएका हुन् । उनले ग्यासको सहज आपूर्तिका लागि कसले, कहाँ र कसरी लुकाएको छ भन्ने विषयमा तत्काल खोजतलास र छानबिन गर्न माग गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)