ज्वाला संग्रौलाको अभिव्यक्तिपछि संसदमा हङ्गामा, विपक्षी बेञ्च जुरुक्कै उठ्यो
nepalpress.com · Tue Aug 18 07:16:03 GMT 2026

काठमाडौं । रास्वपा सांसदको ज्वाला संग्रौलाको अभिव्यक्तिपछि संसदमा हङ्गामा भएको छ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै यो सरकारले भ्रष्टाचार, बेथिति, अनियमितता र गुन्डाराजको क्यान्सरबाट मुक्त गराउने बताइन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)