भदौ २४ गते खुलेको अपराधको 'प्यान्डोरा बक्स'– जेलबाट भागेर फेरि अपराध
setopati.com · Wed Aug 19 10:04:06 GMT 2026

जेनजी आन्दोलनको रापले दुई दिनमै सत्ता पल्टाउने संसारकै विरल घटना एक वर्षअघि नेपालमा भएको थियो। तर त्यसकै आडमा संघीय राजधानी काठमाडौं लगायत देशका विभिन्न ठाउँका कारागारमाथि हमला हुँदा हजारौं अपराधी फरार भए।
आन्दोलन क्रममा सिर्जित अराजकता र कारागारमा भएको आगजनीका कारण कैदीबन्दीको ज्यान जोखिममा परेपछि कतिपय ठाउँमा जेलका ढोकाहरू नै खोलिएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)