४ अर्ब ८६ करोडभनदा बढीको तरकारी आयात, सबै भन्दा बढी आलु
dekhapadhi.com · Mon Nov 07 12:18:00 GMT 2022
काठमाडौं।चालु आर्थिक वर्ष २०७९÷८०को पहिलो तीन महिनामा विभिन्न देशबाट ४अर्ब ८६ करोड ४१ लाख ३६ हजार रुपैयाँको तरकारी आयात भएको छ।भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको साउन, भदौ र असोज महिनामा नेपालले विभिन्न देशबाट २अर्ब ६२ करोड ६६ लाख ३४ हजार रुपैयाँको आलु आयात गरेको छ।यसै समय अवधिमा ११ करोड ५४लाख ९७ हजार रुपैयाँको गोलभेडा भित्रिएको विभागले बताएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (dekhapadhi.com)