परीक्षा सकिएको सात दिनमै नतिजा प्रकाशन
kathmandupati.com · Wed Jul 01 04:58:53 GMT 2026

काठमाण्डु – बागमती विश्वविद्यालयले विश्वविद्यलायअन्तर्गत सञ्चालित तीनवटा संकायको पहिलो सेमेष्टरको परीक्षा सकिएको एक हप्ताभित्रमा नतिजा प्रकाशित गरेको छ ।
विश्वविद्यालयले बुधबार समयसापेक्षा गुणस्तरीय शिक्षासँगै परीक्षा प्रणालीलाई पनि प्रभावकारी बनाउँदै परीक्षा सम्पन्न भएको सातौँ दिनमा तीनवटै संकायको पहिलो सेमेष्टरको परीक्षाफल प्रकाशन गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)