यी हुन् आज दिनभरका समाचार
farakdhar.com · Thu Apr 04 17:19:05 UTC 2024

वाइडबडी खरिद प्रकरणमा एक अर्ब ४७ करोडको भ्रष्टाचार, २४ नेपालीसहित ३२ जनाविरुद्ध मुद्दा दर्ता
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी विमान खरिद प्रकरणमा भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ । बिहीबार आयोगले विशेष अदालतमा पुगेर पूर्वपर्यटनमन्त्री जीवनबहादुर शाही, नेपाल वायुसेवा निगमका पूर्व महाप्रवन्धक सुगत कंसाकार, पूर्वपर्यटन सचिव शंकरप्रसाद अधिकारीसहितका ३२ जनलाई प्रतिवादी बनाई आरोप पत्र दर्ता गराएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)
अख्तियार दुरुपयोग अनुसन्धान आयोग
राष्ट्रिय मानव अधिकार आयोग
सन्तोष परियार
नेकपा एकीकृत समाजवादी
प्रधानमन्त्री पुष्पकमल दाहाल
नेपाल वायुसेवा निगम
ए डिभिजन लिग