विधि विज्ञानका विशेषज्ञ बन्न स्नातकोत्तर अनिवार्य गर्न प्रस्ताव
ratopati.com · Wed Jul 01 05:47:35 GMT 2026

काठमाडौँ । सरकारले विधि विज्ञान (फोरेन्सिक साइन्स) को क्षेत्रमा विशेषज्ञका लागि स्नातकोत्तर तहको योग्यता अनिवार्य गरिनुपर्ने प्रस्ताव गरेको छ ।
बुधबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ को सम्बन्धमा भएको छलफलका क्रममा सरकारले यस्तो प्रस्ताव गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)