यसरी घटाउन सकिन्छ बत्तीको बिल, यी हुन् पाँच उपाय
nepalhomes.com · Tue Oct 25 14:22:54 GMT 2022
प्रत्येक घरमा उर्जा बचत गर्न वा घरलाई उर्जामैत्री बनाउनलाई दैनिक जीवनशैलीलाई परिमार्जन गर्नैपर्छ ।
घरमा उर्जा बचत गर्नुको मुख्य उद्देश्य भनेको बिजुलीको लागत घटाउनु हो । उर्जा बचत गर्नका लागि विभिन्न उपायहरुको अवलम्बन गर्न सकिन्छ । तलका केही उपाय तपाईं को घरका उर्जा बचतका लागि प्रभावकारी हुन सक्छन ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalhomes.com)