उपराष्ट्रपतिमा नवनिर्वाचित ह्यारिसद्वारा सिनेट सदस्यबाट राजीनामा
lokpath.com · Tue Jan 19 09:04:24 UTC 2021
Vice President-elect Kamala Harris speaks during an event at The Queen theater, Saturday, Jan. 16, 2021, in Wilmington, Del. (AP Photo/Matt Slocum)
काठमाडौं । अमेरिकाको उपराष्ट्रपतिमा नवनिर्वाचित कमला ह्यारिसले सिनेट सदस्यबाट राजीनामा दिएकी छिन् । उपराष्ट्रपतिको रुपमा सपथ ग्रहण गर्नु दुई दिनअघि उनले सोमवार सिनेटर पदबाट राजीनामा दिएकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)