शिक्षा तथा खेलकुद मन्त्रालयका सल्लाहकारमा शैलेन्द्र झा नियुक्त
setopati.com · Wed Jul 01 13:00:48 GMT 2026

शिक्षा तथा खेलकुद मन्त्रालयको सल्लाहकारमा शैलेन्द्र झा नियुक्त भएका छन्।
मन्त्रालयले बुधबार शिक्षा, प्रविधि, सार्वजनिक नीति तथा शैक्षिक नवप्रवर्तनका क्षेत्रमा लामो अनुभव हासिल गरेका झालाई नियुक्त गरेको मन्त्री सस्मित पोखरेलको सचिवालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)