इरानले होर्मुज क्षेत्रमा अमेरिकी हेलिकोप्टर खसालेको दाबीसहित ट्रम्पले दिए नयाँ आक्रमणको अनुमति
nepallive.com · Wed Jun 10 03:22:31 GMT 2026

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले स्ट्रेट अफ होर्मुजमा अमेरिकी अपाचे हेलिकोप्टर खसालेको आरोप लगाउँदै इरानविरुद्ध नयाँ सैन्य आक्रमणको अनुमति दिएका छन् ।
ट्रम्पका अनुसार उक्त घटनामा संलग्न दुई अमेरिकी पाइलट सुरक्षित रहेका छन्, तर आक्रमणको जवाफ दिन आवश्यक भएको भन्दै अमेरिका अघि बढेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)