बयानको भिडियो सार्वजनिक गरेको आरोपमा प्रहरी कर्मचारी पक्राउ
barnanmedia.com · Mon Aug 24 09:25:17 GMT 2026

बारा — जितपुर-सिमरामा घटेको गम्भीर अपराधका आरोपीको बयान भिडियो खिचेर सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय बाराले आफ्नै एक प्रहरी कर्मचारीलाई पक्राउ गरेको छ।
अनुसन्धानका क्रममा रहेका अभियुक्तको भिडियो बाहिरिएपछि अनुसन्धानको गोपनीयता र कानुन उल्लङ्घन भएको भन्दै प्रहरीले कारबाही प्रक्रिया अघि बढाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)