गण्डकीको बजेट खर्च हालसम्मकै कमजोर, बल्लबल्ल फर्स्ट डिभिजन
ratopati.com · Sat Jul 11 11:20:46 GMT 2026

पोखरा । जेठ मसान्तसम्म मुस्किलले ४० प्रतिशत बजेट खर्च गरेको गण्डकीले असार महिनाभर त्यो प्रतिशत बढाएर ६४ पुर्यायो ।
प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार चालु आर्थिक वर्षको भुक्तानी हुने अवधिसम्म ६४ दशमलव २६ प्रतिशत बजेट खर्च भएको हो । यो बजेट खर्च गण्डकी सरकार स्थापना भएदेखि हालसम्मकै सबैभन्दा कमजोर हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)