घरमा चोरी हुन नदिन कस्ता सुरक्षा उपायहरु अपनाउने ?
nepalhomes.com · Mon Nov 14 06:52:59 GMT 2022
हामीले आफ्नो घरको सुरक्षाका बारेमा धेरै सोच्नुपर्छ । किनकी, सधै दिनहरु एकैनास हुँदैनन् । कुनै दिन तपाईं घर बाहिर निस्कने वित्तिकै चोर पसेर चोरी गर्न सक्छ । घरमा चोर पसेर चोरी गरेका समाचार हाम्रा लागि कुनै नौला होइनन् ।
दशैं तिहारमा धेरै चोरीका घटनाहरु सुनिन्छन् । घरमा कोही पनि नभएको मौका छोपेर चोरहरु घरमा पसेर पैसा, गरगहना, महत्वपूर्ण र बहुमूल्य सामाग्रीहरु चोर्छन् । त्यसैले धेरै घरधनीहरुलाई दशैं तिहारमा घर कुरेर बस्नुपर्ने बाध्यता पनि छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalhomes.com)