डलरको भाउ घट्दा युरोको बढ्यो
merolifestyle.com · Wed Nov 16 06:14:21 GMT 2022
बुधबार अमेरिकी डलर को भाउ घटेको छ। नेपाल राष्ट्र बैंक का अनुसार आज डलर एकको खरिददर १२९ रुपैयाँ ४६ पैसा र बिक्रीदर १३० रुपैयाँ ६ पैसा कायम गरिएको छ।
मंगलबार १ अमेरिकी डलरको खरिददर १२९ रूपैयाँ ७२ पैसा थियो भने बिक्रीदर १३० रूपैयाँ ३२ पैसा थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा २६ पैसा घटेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (merolifestyle.com)