चीनमा गत पाँच महिना यताकै धेरै कोरोना संक्रमित थपिए : हुबेईमा फेरि लकडाउन
lokpath.com · Fri Jan 08 08:18:22 UTC 2021
People wearing protective suits are seen in Biandanshan cemetery in Wuhan, Hubei province, the epicenter of China's coronavirus disease (COVID-19) outbreak, April 1, 2020. REUTERS/Aly Song
काठमाडौं । चीनमा फेरि कोरोनाको कहर शुरु भएको छ । एकैदिन चीनमा आज ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । यो संख्या चीनमा गत ५ महिना यताकै सबैभन्दा धेरै हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)