भारतले नेपाललाई अनुदान दिएको कोरोनाविरुद्धको खोपले संक्रमण पनि रोक्छ : अध्ययन
lokpath.com · Thu Feb 04 08:12:19 UTC 2021
Vaccines, botulinum toxin and insulin ampules concept theme with glass vials with clear liquid next to a syringe and a hypodermic needle isolated on white background
नयाँ दिल्ली । भारतले नेपाललाई अनुदानमा दिएको कोभिशिल्ड खोपले संक्रमण हुनबाट पनि बचाउने जनाइएको छ । भारतले नेपालमा १० लाख डोज कोरोनाविरुद्धको कोभिशिल्ड खोप उपलब्ध गराएको छ । उक्त खोप अक्सफोर्ड एस्ट्राजेनेकाले विकास गरेको र भारतको सिरम इन्स्टिच्युटमा उत्पादन गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)