म्यादी बन्न पुसअपदेखि रनिङसम्म: भृकुटीमण्डपमा यसरी चल्दैछ प्रशिक्षण, तस्वीर समाचार
bizmandu.com · Tue Oct 18 07:30:34 GMT 2022
काठमाडौं। मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको सुरक्षाका लागि भर्ना गरिएका म्यादी प्रहरीको तालिम जारी छ। देशभर बिहानै म्यादी प्रहरीको तालिम हुन्छ।
काठमाडौंका १४ वटा वृतमा तालिम भइरहेको छ। भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा पनि ११७ जना म्यादी प्रहरीको तालिम चलिरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (bizmandu.com)