लुम्बिनीमा नवप्रवर्तन साझेदारीका ८ स्थानीय तहका परियोजना स्वीकृत
ratopati.com · Wed Jul 15 08:31:32 GMT 2026

बुटवल। लुम्बिनी प्रदेश सरकारले प्रदेश तथा स्थानीय शासन सवलीकरण कार्यक्रमअन्तर्गत नवप्रवर्तन साझेदारी परियोजनाका लागि आठ स्थानीय तहका परियोजना स्वीकृत गरेको छ।
आगामी आर्थिक वर्ष २०८३/८४ मा सञ्चालन हुने यी परियोजनाका लागि प्रदेश सरकारले प्रतियोजना २५ लाख रुपैयाँका दरले अनुदान उपलब्ध गराउने भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)