लुम्बिनी प्रदेश नवप्रवर्तन साझेदारी कार्यक्रम : ८ स्थानीय तहका परियोजना स्वीकृत
onlinekhabar.com · Wed Jul 15 08:53:23 GMT 2026

३१ असार, दाङ । लुम्बिनी प्रदेश सरकारअन्तर्गत प्रदेश तथा स्थानीय शासन सवलीकरण कार्यक्रम अन्तर्गत नवप्रवर्तन साझेदारी परियोजनाका लागि आठ स्थानीय तहका परियोजना स्वीकृत भएका छन् ।
आर्थिक वर्ष २०८३/८४ मा सञ्चालन हुने परियोजनाका लागि प्रदेश सरकारले प्रतियोजना २५ लाख रुपैयाँका दरले अनुदान उपलब्ध गराउने भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)